• जीवनशैली | Jiwanshaili
  • काठमाडौंमा केन्द्रविन्दु बनाएर गयो भूकम्प


    काठमाडौंमा बिहानै भूकम्पको धक्का महसुस भएको छ। बिहान साढे छ बजे कम्पन्न भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार काठमाडौंको कुलेश्वरमा केन्द्रविन्दु भएर ३.२ म्याग्नेच्युटको भूकम्प गएको हो।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस