• जीवनशैली | Jiwanshaili
  • डा.सत्यमोहन जोशी अस्पताल भर्ना


    डा.सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । जोशीको स्वास्थ्यमा समस्या देखिएपछि किस्ट हस्पिटलमा भर्ना गरिएको अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जानकारी दिए ।

     

    बज्राचार्यका अनुसार बिहीबार भर्ना हुँदा उनको मूत्र प्रणालीमा सङ्क्रमण र मुटुको चालमा समेत गडबडी भएता पनि हाल स्वास्थ्य अवस्था सन्तोषजनक रहेको छ । उनको यसअघि पनि यस अस्पतालमा उपचार गरिएको थियो ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस