मंगलबार सार्वजनिक विदा
मुस्लिम धर्मावलम्बीको चाड इदको अवसरमा पर्सी मंगलबार सार्वजनिक हुने भएको छ ।
इदको अवसरमा सोमबार विदा हुने भनिएको थियो, तर आइतबार साँझ चन्द्रमा नदेखिएपछि विदा नहुने भएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका एक अधिकारीका अनुसार मुस्लिम आयोगले गर्ने सिफारिस अनुसार इद विदाको निर्णय हुन्छ, आइतबार आयोगले सिफारिस गरेको छैन ।
सोमबार साँझ चन्द्रमा देखिए पर्सी मंगलबार विदा गर्न आयोगले सिफारिस गर्ने उनले बताए ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस