• जीवनशैली | Jiwanshaili
  • सुनचाँदीकाे मुल्य आज कति? हेर्नुहोस् !


    साताको चौथो दिन आज बुधबार बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार स्थिर रहेर सोही मूल्यमा कारोबार भईरहेको छ ।

    तेजावी सुन प्रतितोलामा ९६ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

    यस्तै, चाँदीको मूल्य पनि बुधबार स्थिर रहेर १ हजार २ सय ९० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

     


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस