• जीवनशैली | Jiwanshaili
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको फोन आएपछि


    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बम राखिएको फोन आएपछि उडान प्रभावित भएका छन् ।

    अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ । अन्तर्राष्ट्रिय उडानहरु जारी रहे पनि आन्तरिक उडान बन्द छ ।

    विस्तृत विवरण आउन बाँकी छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस