• जीवनशैली | Jiwanshaili
  • बढ्यो सुनको मूल्य


    साताको पहिलो दिन आइतबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ६ सयले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै, चाँदीको मूल्य प्रतितोला १२८५ रुपैया मूल्य कायम गरिएको महासंघले जनाएको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस