• जीवनशैली | Jiwanshaili
  • मंगलबार सुनको भाउ घट्याे


    आज मंगलबार सुन–चाँदीको भाउ घटेको छ। आज सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

    आजको मूल्य अघिल्लो दिनको तुलनामा ७०० रूपैयाँ कम हो। सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ९८ हजार सात रूपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, मंगलबार चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ८५ रूपैयाँमा कारोबार भएको थियो।

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस