• जीवनशैली | Jiwanshaili
  • रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत 


    रुपन्देही, ९ जेठ

    रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

    उनलाई बलात्कार गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    ढकालले ती बालिकालाई ललाई फकाई तिनाउ खोलामा लगि बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस