• जीवनशैली | Jiwanshaili
  • सुनकाे मुल्य बुधबार बढ्याे


    केहि दिनदेखि स्थिर रहेको नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । हिजो सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएकोमा आज तोलामा २ सय रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार एक ७ रुपैयाँ रहेको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२७० रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १२७५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस