• जीवनशैली | Jiwanshaili
  • सुनकाे मुल्य कति?


    नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ९८ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२७० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस