• जीवनशैली | Jiwanshaili
  • सुनको मूल्य बढ्याे


    आज पनि बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ९ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९८ हजारमा कारोबार भएको छ ।

    त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस