• जीवनशैली | Jiwanshaili
  • ‘पल शाहलाई रिहा गर’ भन्दै माइतीघरमा प्रदर्शन


    बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पल शाहको रिहाइको माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ । हाम्रो टीम नेपालको पहलमा माइतीघरमा विरोध प्रदर्शन गरिएको हो ।

    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस