• जीवनशैली | Jiwanshaili
  • बुधबार सुनको मूल्य कति?


    आज सुन चाँदीको मूल्य स्थिर रहेको छ।

    बुधबार सुन प्रतितोला ९७ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतितोला १२ सय ८० रूपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    अघिल्लो दिन पनि सुनसोहि मुल्यमा कारोबार भएको थियो । यस्तै चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनकाे तुलनामा चाँदी ५ रूपैँयाले बढेकाे छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस