फोन अनलक नगरी इमर्जेन्सीमा कसरी खबर गर्ने?
सुरक्षाका लागि विभिन्न लक प्याटर्न तथा पासवर्ड राख्नाले कहिलेकाही इमर्जेन्सी अवस्थामा अप्ठेरो पर्न सक्छ। यस्तो बेला फोन अनलक नगरी कसरी तत्काल घर परिवार वा साथीभाइलाई कसरी खबर गर्न सकिन्छ आउनुस् थाहा पाऔं।
यस्तो अवस्थाका लागि कुनै व्यक्तिको ज्यान बचाउन इमर्जेन्सी कल फिचन निकै लाभदायक हुन्छ।
यो फिचर आजभोलि सबै खाले मोबाइलमा उपलब्ध हुन्छ तर यसको प्रयोग भने निकै कम हुन्छ।
कसरी एक्टिभेट गर्ने?
- सबैभन्दा पहिले मोबाइल फोन लक गरेर होम पेजमा आउने
- पासवर्ड नराखी फिङ्गर वा फेस स्क्यान गरेर फोन अनलक गर्न प्रयास गर्ने
- की-प्याडभन्दा तल एउटा इमर्जेन्सी कल अप्शन देखा पर्छ, त्यसमा क्लिक गर्ने
- क्लिक गर्नासाथ इमर्जेन्सी कन्ट्याक्ट लिस्ट खुल्छ
- यीमध्ये जुनसुकै कन्ट्याक्टको नम्बरमा ट्याप गर्दा उसलाई इमर्जेन्सी कल जान्छ र तत्काल खबर गर्न सकिन्छ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस