• जीवनशैली | Jiwanshaili
  • सुनको मूल्य बढ्याे


    साताको दाेस्राे दिन आज साेमबार बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ४ सयले बढेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

    तेजावी सुन प्रतितोलामा ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, चाँदीको मूल्य पनि आइतबार १० रुपैयाँले बढेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएकाे छ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस