• जीवनशैली | Jiwanshaili
  • शनिबार कुन कुन स्थानमा पानी पर्ला?


    २०७९ असार १८ गते (शनिबार) हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

    हाल देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश नं १, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

    शनिबार दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।  देशका पहाडी भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका तराई क्षेत्रका केहि स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    शनिबार राती : देशका पहाडी भू-भागमा आंशिक देखिसामान्य बदली र अन्य भू-भागमा आंशिक बदली देखि मौसम समान्यता सफा रहनेछ ।प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सूदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम र अन्य भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस