• जीवनशैली | Jiwanshaili
  • मंगलबार सुनको मूल्य बढ्याे


    मंगलबार सुन-चाँदीको मूल्य बढेकाे छ।

    अघिल्लो दिन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी १२ सय ५ रुपैयाँमा कारोबार भएको थियो।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस