• जीवनशैली | Jiwanshaili
  • भृकुटीमण्डपमा आगलागी


    काठमाडौंको भृकुटीमण्डपमा आगलागी भएको छ ।

    भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

    आगलागीपछि काठमाडौं र ललितपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

    आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस