• जीवनशैली | Jiwanshaili
  • आजको तरकारी तथा फलफूलकाे मूल्य


    काठमाडौं, १ साउन

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार हरियो अंगुरको औसत मूल्य प्रतिकेजी ३२५ रुपैयाँ छ ।

    यस्तै अनार प्रतिकेजी ३९० रुपैयाँ, अदुवा ५५ रुपैयाँ, आँप १७० रुपैयाँ, रातो आलु ५४ रुपैयाँ, आभोकाडो ५२५ रुपैयाँ, मुडेको आलु ४३ रुपैयाँ छ ।

     


    क्याटेगोरी : ताजा अपडेट, बजार शैली

    प्रतिक्रिया दिनुहोस