• जीवनशैली | Jiwanshaili
  • सुनको मूल्य घट्याे, हेर्नुहाेस् कति पुग्याे ?


    आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजार १ सयमा कारोबार भएको छ ।

    त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


    क्याटेगोरी : ताजा अपडेट, बजार शैली

    प्रतिक्रिया दिनुहोस