• जीवनशैली | Jiwanshaili
  • सुनचाँदीको मूल्य बढ्याे


    आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी महासंघका अनुसार आज साेमवार छापावाला सुन ४ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजार ५सयमा कारोबार भएको छ ।

    त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


    क्याटेगोरी : ताजा अपडेट, बजार शैली

    प्रतिक्रिया दिनुहोस