• जीवनशैली | Jiwanshaili
  • मंगलवारकाे तरकारी तथा फलफुलकाे थाेक मुल्य हेर्नुहाेस्


    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ।   मंगलबार रातो आलुको मूल्य प्रतिकेजी ४४ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ५५ रुपैयाँ रहेको छ । अनार ३९०, आँप मालदह प्रतिकेजी १९०रुपैयाँ र केरा दर्जनको १७० रुपैयाँ तोकिएको छ ।


    क्याटेगोरी : ताजा अपडेट, बजार शैली

    प्रतिक्रिया दिनुहोस