• जीवनशैली | Jiwanshaili
  • खानेपानी ट्याङ्कीमा डुबेर दुई  बालबालिकाको मृत्यु


    दैलेखमा पानी ट्याङ्कीमा डुबेर दुई  बालबालिकाको ज्यान गएको छ ।

    जिल्लाकाे  दुल्लु नगरपालिका-३ का बखत महतका दुइ छाेरा छाेरीकाे ज्यान गएकाे हाे । मृत्यु हुनेमा बखत महतका  छोरा दिनेश महत र छोरी अनिता महत रहेकाे प्रहरीले बताएकाे छ ।

    सोमबार बेलुका खानेपानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएकाे छ।

     


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस