• जीवनशैली | Jiwanshaili
  • नागरिकता विधेयक पारित


    काठमाडौं, ६ साउन

    नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित भएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो ।

    विधेयकमा ४५ सांसदले संशोधन दर्ता गरेका थिए ।

    संशोधन परेको भन्दै गृहमन्त्री बालकृष्ण खाणले सदनमा जवाफ दिएका थिए ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस