• जीवनशैली | Jiwanshaili
  • साेमवारकाे तरकारी तथा फलफुलकाे थाेक मुल्य


    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ।  साेमवार रातो आलुको मूल्य प्रतिकेजी ५७ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । अनार ३९०, आँप मालदह प्रतिकेजी२१०रुपैयाँ र केरा दर्जनको १६५ रुपैयाँ तोकिएको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस