• जीवनशैली | Jiwanshaili
  • फलफूल तथा तरकारीकाे मूल्य थाहा पाउनुहाेस्


    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ।  शुक्रवार रातो आलुको मूल्य प्रतिकेजी ५९ रुपैयाँ रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । अनार ३३५, आँप मालदह प्रतिकेजी २३० रुपैयाँ र केरा दर्जनको १५५ रुपैयाँ तोकिएको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस