• जीवनशैली | Jiwanshaili
  • काठमाडौँमा भूकम्पको धक्का महसुस


    काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । आइतबार बिहान करिब सवा आठ बजे भूकम्पको धक्का महसुस गरिएको हो ।  भूकम्प मापन केन्द्रका अनुसार भोजपुरलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८: १३ बजे भुकम्प गएको हो। भूकम्पको धक्का  पूर्वी नेपालमा समेत  महसुस गरिएकाे  छ । झापा, मोरङ, सुनसरी लगायतका जल्लिाहरूमा महसुस गरीएको हो।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस