• जीवनशैली | Jiwanshaili
  • सुनको मुल्य घट्याे


    नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मुल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ भने चाँदीको मुल्य १० रुपैयाँले घटेको हो ।

    आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार तीन रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार आठ रुपैयाँ रहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२१० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।


    क्याटेगोरी : ताजा अपडेट, बजार शैली

    प्रतिक्रिया दिनुहोस