• जीवनशैली | Jiwanshaili
  • बिहिवारकाे तरकारीकाे मुल्य कति? हेर्नुहाेस्


    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ।  बिहिवार रातो आलुको मूल्य प्रतिकेजी ५९ रुपैयाँ रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । अनार ३३५, आँप मालदह प्रतिकेजी २३५ रुपैयाँ र केरा दर्जनको १६५ रुपैयाँ तोकिएको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस