• जीवनशैली | Jiwanshaili
  • शुक्रवार रातो आलुको मूल्य प्रतिकेजी ५९ रुपैयाँ, अन्य तरकारीकाे भाउ कति?


    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ। शुक्रवार रातो आलुको मूल्य प्रतिकेजी ५९ रुपैयाँ रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । अनार २९०, आँप मालदह प्रतिकेजी २९० रुपैयाँ र केरा दर्जनको १५७.५ रुपैयाँ तोकिएको छ ।


    क्याटेगोरी : ताजा अपडेट, बजार शैली

    प्रतिक्रिया दिनुहोस