काठमाण्डाैँमा भुकम्पकाे धक्का महसुस
काठमाण्डाैँमा भुकम्पकाे धक्का महसुस गरिएकाे छ । शनिवार बिहान ५ बजेर २६ मिनेट जाँदा भुकम्पकाे धक्का महसुस गरिएकाे हाे । बिहान ५:२६ मिनेटमा नुवाकोटको बेलकाेटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको हो । एकाबिहानै भुकम्पको धक्काले महसुस भएपछी केहि मानिसहरु घर बाहिर निक्लिएका छन । भुकम्पकाे धक्का अासपासका जिल्ला हरूमा समेत महसुस गरिएकाे छ । केही दिन अघि खोटाङ केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस