• जीवनशैली | Jiwanshaili
  • तरकारीकाे थाेक बजार भाउ


    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ।  साेमवार रातो आलुको मूल्य प्रतिकेजी ६४ रुपैयाँ रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ७५ रुपैयाँ रहेको छ । अनार २९० र केरा दर्जनको १६५ रुपैयाँ तोकिएको छ ।


    क्याटेगोरी : ताजा अपडेट, बजार शैली

    प्रतिक्रिया दिनुहोस