• जीवनशैली | Jiwanshaili
  • साेमवार सुनचाँदीको मूल्य कति?


    साताको दाेस्राे दिन आज साेमवार सुनचाँदीको मूल्य स्थिर रहेकाे छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९६ हजार ३ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य साेमबार पनि साेही मुल्यमा कारोबार भईरहेको छ ।

    तेजावी सुन प्रतितोलामा ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, चाँदीको मूल्य पनि साेमबार १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    क्याटेगोरी : ताजा अपडेट, बजार शैली

    प्रतिक्रिया दिनुहोस