• जीवनशैली | Jiwanshaili
  • सुनचाँदीको मूल्य बढ्यो


    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । आज सुनचाँदीको मुल्य बढेको आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको हो । भने चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको हो ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार आठ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार तीन सय रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलामा १२ सय ५० रुपैयाँ भएको छ ।


    क्याटेगोरी : ताजा अपडेट, बजार शैली

    प्रतिक्रिया दिनुहोस