बारामा जिपको ठक्करबाट साइकलयात्रीको मृत्यु
बारा, २९ साउन
बाराको जितपुर सिमरा उपमहानगरपालिका–९ मा आज बिहान जिपको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा साइकलयात्री भारतिय नागरिक ४२ वर्षीय कनहाई साह तेली रहेका छन् ।
वीरगन्जबाट जितपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च ६२१० नम्बरको स्कारपियो जिपले आज बिहान सवा १० बजे साइकललाई ठक्कर दिएको हो ।
जिप सहित चालकलाई इलाका प्रहरी कार्यालय जितपुरले नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस