• जीवनशैली | Jiwanshaili
  • म्याग्दीमा सात वर्षीया बालिका बलात्कृत


    म्याग्दीमा एक जना ७ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

    ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेनी नगरपालिका–४ हरियाली चोक बस्ने ४८ वर्षीय कमल घतानेलाई बुधबार पक्राउ गरको छ ।

    घतानेले ती बालिकालाई गत साउन ३१ गते दिउँसो बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिगातातोपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


    क्याटेगोरी : ताजा अपडेट, समुदाय

    प्रतिक्रिया दिनुहोस