• जीवनशैली | Jiwanshaili
  • आइतवार सुनचाँदीको मूल्य कति?


    नेपाल सुनचाँदी महासंघका अनुसार आज आइतबार छापावाला सुन स्थिर रहँदै प्रतितोला ९५ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९५ हजारमा कारोबार भएको छ ।त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस