सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घटेको हो ।महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार तीन सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार आठ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलामा ११ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
क्याटेगोरी : ताजा अपडेट, बजार शैली, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस