• जीवनशैली | Jiwanshaili
  • अभिताभ बच्चन कोरोना संक्रमित


    काठमाडौं, ८ भदौं

    भारतीय कलाकार अभिताभ बच्चन पुन: कोरोना संक्रमित भएका छन ।

    सामाजिक सञ्जालमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिएका हुन । आफुसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गरेका छन ।

    बच्चन हाल ‘कौन बनेगा करोडपती’का सञ्चालन गरिरहेका छन ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस