ऋषिपञ्चमीमा सार्वजनिक बिदा
हरिप्रसाद भुसाल
अर्घाखाँची, १३ भदौ
सन्धिखर्क नगरपालिकाले नेपाली महिलाहरूको महान् पर्व तिजको अवसरमा ऋषि पञ्चमीको दिन सार्वजनिक बिदा दिएको छ ।
सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठको उपस्थितिमा आज बसेको बैठकले ऋषि पञ्चमीको दिन नगरभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
ऋषिपञ्चमीको अवसरमा यही भदौ १६ गतेका दिन नगरपालिकाकाको कार्यालयसहित मातहतका वडा कार्यालय, स्वास्थ्य इकाई तथा शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिइएको नगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस