• जीवनशैली | Jiwanshaili
  • साेमवारकाे तरकारीकाे थाेक वजारभाउ, कुन तरकारीकाे कति?


    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले ;साेमबार अदुवा, काउली, भेडे खुर्सानी, अकबरे खुर्सानी, चुकुन्दर, केरा, घिरौलादेखि स्याउसम्मको मूल्य ताेकेको छ ।

    साेमबार प्रतिकेजी अदुवाको औसत मूल्य ७५ रुपैयाँ कायम रहेको छ । स्थानीय काउलीको  ७५ रुपैयाँ,  भारतीय ठूलो गोलभेडा प्रतिकेजी ५७.५ रुपैयाँ रहेको छ । यस्तै अन्य तरकारीकाे भाउ यस प्रकार छ ।


    क्याटेगोरी : ताजा अपडेट, बजार शैली

    प्रतिक्रिया दिनुहोस