• जीवनशैली | Jiwanshaili
  • सुनचाँदीको मूल्य बढ्याे


    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुन प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ यस्तै, चाँदीको मूल्य पनि आज बढेर १ हजार १ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     


    क्याटेगोरी : ताजा अपडेट, बजार शैली, समुदाय

    प्रतिक्रिया दिनुहोस