• जीवनशैली | Jiwanshaili
  • बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन


    बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । उनको ९६ वर्षको उमेरमा निधन भएको हो ।

    उनले बेलायतमा ७० वर्षसम्म शासन गरेकी थिइन् । बकिङ्घम प्यालेसले रानी एजिलाबेथ द्वितीयको निधन भएको पुष्टि गरेको छ । अब उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्ने छन् ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस