तुषार कालियाले जिते खतरों के खिलाडी
मुम्बई, १० असोज
‘खतरों के खिलाडी’ सिजन १२ को उपाधि जितेका छन् । ग्राण्ड फिनालेको फाइनल स्टन्टमा तुषारले उत्कृष्ट प्रदर्शन गरेका थिए । शो जितेसँगै उनले ट्रफी, २० लाख रुपैंयाँ र एक कार पोल्टामा पारे ।
सामाजिक सञ्जाल स्टार फैसल शेख उर्फ मिस्टर फैजू फस्ट रनर अप बने । मोहित मलिक पनि ग्राण्ड फिनाले राउण्डसम्म पुगे । टेलिभिजन अभिनेत्री जन्नत जुबैर समय बढी लिएको कारण सेमीफाइनल राउण्डमै पराजित भइन् । शोको सञ्चालन रोहित शेट्टीले गरेका थिए ।
फिनालेमा बलिउड अभिनेता रणवीर सिंह, वरुण शर्मा पनि अतिथीका रुपमा सहभागी थिए । शोको फिनालेको उत्कृष्ट ५ मा तुषार कालिया, जन्नत जुबैर, फैजल शेख, मोहित मलिक, रुबिना दिलैक र कनिका मन रहेका थिए ।
क्याटेगोरी : डायाेस्परा, ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस