• जीवनशैली | Jiwanshaili
  • आईतबारकाे माैसम यस्ताे छ


    २०७९ असोज १६ गते (आईतबार) दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    राती: देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस