• जीवनशैली | Jiwanshaili
  • मंगलबार सुनचाँदीको मूल्य घट्याे


    साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक हजार २ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    तेजावी सुन प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, चाँदीको मूल्य मंगलबार १५ रुपैयाँले घटेर १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस