यस्तो छ फलफूल तथा तरकारी मुल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज सोमबार अदुवा, काउली, चिचिण्डो, फर्सी पाकेको र हाइब्रीड सेतो मूलाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ रहेको छ ।
त्यस्तै, अनार ४७५ रुपैयाँ, अमला, हरियो प्याज र तितो करेला ७५ रुपैयाँ, कागती १९० रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, किवि ३२५ रुपैयाँ, अकबरे खुर्सानी ११३ रुपैयाँ ३३ पैसा, मुडेको आलु ८६ रुपैयाँ ५० पैसा, सुेकेको खुर्सानी ४१५ रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, टनेल गोलभेडा ४६ रुपैयाँ ६० पैसा, घिरौला ६६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १७२ रुपैयाँ र डल्ले च्याउ ३२५ रुपैयाँ रहेको छ ।
क्याटेगोरी : ताजा अपडेट, बजार शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस