महोत्तरीमा गुडिरहेको भ्यानबाट बालक खसे
महोत्तरीमा गुडिरहेको भ्यानबाट खसेर एक बालकको ज्यान गएको छ । बर्दिबास नगरपालिका–८, सानो किसानमा बुधबार गुडिरहेको भ्यानबाट खसेर स्थानीय सात वर्षीय पृथ्वी राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ना३च ५७५३ नम्बरको भ्यानबाट खसेर गम्भीर घाइते भएका बालकको उपचारको क्रममा स्थानीय अस्पतालमा निधन भएको हो ।
दुर्घटनामा संलग्न सवारी साधनका चालक फरार रहेको र खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
क्याटेगोरी : ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस