• जीवनशैली | Jiwanshaili
  • आजको सुनचाँदीको मूल्य


    काठमाडौँ, २२ कार्तिक । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ३ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजार ५ सयमा कारोबार भएको छ ।त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रह्दै प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


    क्याटेगोरी : ताजा अपडेट, बजार शैली

    प्रतिक्रिया दिनुहोस