• जीवनशैली | Jiwanshaili
  • नेपालले जित्याे साफ महिला यू–१५ च्याम्पियन


    नेपाल साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा उपाधि जितेको छ ।  शुक्रबार भएको खेलमा बंगलादेशसँग १–१ गोलाको बराबरी खेल्दै नेपालले उपाधि जितेको हो ।  ढाकामा नेपालले सुरुवाती अग्रता बनाएको थियो । नेपालका लागि सुशीला केसीले १४ औं मिनेटमा गोल गरिन् ।

    उता बंगलादेशका लागि रुक्मा एक्तरले गोल गर्दा बंगलादेश बराबरीमा आयो ।  बराबरी भएसँगै नेपाल शीर्ष स्थानमा रहँदै १० अंक जोडेर च्याम्पियन बन्यो ।  उता बंगलादेशले ७ अंक जोडेर तेस्रो भयो ।


    क्याटेगोरी : खेल, ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस